पचालझरनामा प्रथम मुख्यमन्त्रि जांदाजांदै कांग्रेस कार्यक्रता माओवादी केन्द्रमा प्रवेश

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको निर्वाचन नजिकीदै जाने क्रममा पचालझरना गाउँ पालिकाको धमालिका एक कांग्रेस कार्यक्रता माओवादी केन्द्रमा प्रवेश गरेका छन । कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको उपस्थितिमा पचालझरना २ धमालि निवासि धन लुवार माओवादी केन्द्रमा प्रवेश गरेका हुन । उनलाई स्वागत गर्दै प्रथम मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले दोसल्ला ओढाएर सम्मान गरेको बताइएको छ ।

पचालझरना गाउँ पालिकामा हुने जन सभा र गाउँ पालिकाको ५ वर्षको समिक्षा र पार्टी प्रशिक्षण कार्यक्रमका लागि पचालझरना गाउँ पालिका पुगेका प्रथम मुख्यमन्त्रि शाही,संघिय सभाका सांसद दुर्ग बहादुर रावत,पुर्व सांसद जिवन बुढा लगाएतका नेताहरुको उपस्थितिमा पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षामा स्वागत गरिएको बताइएको छ ।

पचालझरना हुंदै पलांतामा हुने जनसभाका लागि प्रथम मुख्यमन्त्रि शाही सहितका नेताहरु प्रस्थान गर्ने बताइएको छ । गाउँ गाउमा चुनावि रौनकता छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित