कालीकोटमा विश्व औलो दिवस मनाइयो

7
SHARES
15
VIEWS

कालीकोट । विश्व औलो दिवसको अवसरमा जिल्ला स्वस्थ्य कार्यालयले एक कार्यक्रम गरी मनाएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको आयोजनामा औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं भन्ने मूल नाराका साथ बिश्व औलो दिवस मनाइएको हो । हरेक वर्ष अप्रिल २५का दिन मनाउदै आएको औलो रोगलाई न्युनिकरण गर्न नेपाल सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

वहाँका अनुसार जिल्ला अस्पतालमा रहेका विरामी र स्वस्थ्यकर्मिहरुको विचमा र्यालि सहित कोण सभा गरेर विश्व औलो दिवस मनाइएको बताउनु भएको छ । त्यसका साथै कालीकोटमा गएको वर्ष ६ जना विरामी भएको पनि यस वर्ष तिन जना रहेको अधिकृत महतले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित