कालीकोट जिल्लाका ४ वडामा माओवादी केन्द्र बिजयी

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)कालीकोटको मतगणना अनुसार जिल्लाका पलाता,खांडाचक्र र तिलागुफा नगरपालिकामा गरेर ४ वटा वडामा माओवादी केन्द्रका वडा अध्यक्ष बिजयी भएका छ्न । खांडाचक्र नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका धर्मराज ताम्राकार,तिलागुफा नगरपालिका १०मा मन बहादुर थापा र ११मा सुजन बिजयी भएका छ्न भने पलाता गाउँ पालिका वडा नम्बर १ मा माओवादी केन्द्र बाट मनलाइ न्यौपाने बिजयी भएका हुन । त्यसै गरेर सान्नित्रीबेणी १ मा एमालेका बैकुण्ठ गिरि बिजयी भएका छ्न भने जिल्लाका अन्य स्थानीय तहमा मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित