रास्काेटमा उत्कृष्ट नतिजा ल्याउने वालवालिकालाइ पाेशाक वितरण

7
SHARES
15
VIEWS
कालीकाेट । रास्काेट नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थिलाइ पाेशाक वितरण गरेकाे छ ।रास्काेट नगरपालिकाकाे वडा न‍ ५मा रहेकाे वडिमालिका माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७९ मा सबै भन्दा बढि अँक ल्याउने छात्र छात्रालाई नि शुल्क विद्यालयकाे पाेशाक वितरण गरिएकाे छ ।विद्यालयले अायाेजना गरेकाे नतिजा सार्वजनिक कार्यक्रममा पाेशाक वितरण गिरएकाे हाे ।
रास्काेट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही उपप्रमुख मनिराज बराल कार्यकारी प्रमुख जवान सि‌ह बम शिक्षा शाखा प्रमुख खेमराज शाही वडा अध्यक्ष मन तिरुवा नेपालि काँग्रेसका प्रदेश सभापति अानन्द शाही लगाएतका सराेकारवालाहरुकाे उपस्थितिमा नव वर्ष २०८०काे शैक्षिक पात्राेकाे विमाेचन समेत गरिएकाे बताइएकाे छ ।
बडिमालिका माध्यमिक विद्यालयले विगत वर्ष देखि अग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्दै अाएकाे विद्यालयले जनाएकाे छ । विद्यालयका अनुसार यस वर्ष अन्य विद्यालयबा६ १सय ५८ विद्यार्थिहरु नयाँ भर्ना भएका छन ।
साे कार्यक्रममा बाेल्दै रास्काेट नगरपािलका नगर प्रमुख धर्मराज शाहीले नगर सरकारले थालेकाे शैक्षिक क्रान्तिकाे अभियानलाइ सबैले साथ दिन अनुराेध गर्दै सबै भन्दा पहिलाे विद्यालय बडिमालिकाले नयाँ रचनात्मक काम गर्नु पर्नेमा जाेड दिएका छन ।
निशुल्क पाेशाक पाएपछि विद्यार्थिहरु खुशि भएका छन ।यस कार्यलाइ स्थानियले राम्राे कामकाे थालनि भएकाे बताएकाे वडा अध्यक्ष मन तिरुवाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित