एमाले नेता नगिन्द्र शाहीको बिचारमार्ग ओलि द्वारा बिमोचन

7
SHARES
15
VIEWS

कालिकोट ।नेकपा(एमाले)का केन्द्रिय सदस्य तथा लेखक नगिन्द्र शाही(नेश्नल)द्वारा लिखित बिचारमार्ग बिमोचन गरिएको छ ।

नेकपा(एमाले)का अध्यक्ष केपि शर्मा ओलि द्वारा पार्टीको केन्द्रिय समितिको पांचौ बैठकमा बिमोचन गरिएको  छ ।एमाले केन्द्रिय सदस्य समेत रहेका शाहीले यस अघि कर्नालि सम्बन्धि पुस्तकका साथै अन्य पुस्तक प्रकाशित गरी सकेका छन ।

विभिन्न सन्दर्भमा लेख प्रकाशित गर्दै आएका शाहीको सैद्वान्तिक बिचार समाबेश गरिएको अर्को पुस्तक रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित