पचालझरनाका विद्यालयमा शैक्षिक जनचेतना कार्यक्रम

7
SHARES
15
VIEWS

कालिकोट । वृहत शैक्षिक गोष्ठि पछि पचालझरनाका विद्यालयमा शैक्षिक जनचेतना कार्यक्रम शुरू भएको छ । आज पचालझरना गाउ पालिका वडा नम्बर १ सिकुमा रहेको सरस्वति माविमा जनचेतना मुलक कार्यक्रम भएको छ ।

सो विद्यालयमा पचालझरना   गाउ पालि का अध्यक्ष देवराज शाही, उपाध्यक्ष अल्किना वम, पचालझरना गाउँ पालिका प्रथम अध्यक्ष खडगराज  सेजुवाल, पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर वि.क.,शिक्षा शाखा प्रमुख नमराज शाही, गाउँ पालिका प्रवक्ता प्रभुजन संज्याल ,वडा नं २ का वडा अध्यक्ष करविर विक लगाएतका सरोकारवाला निकायहरुको  उपस्थितिमा भएको घ छ ।

उक्त कार्यक्रममा सरस्वति माविका  विद्यार्थी, अभिभावक, प्रतिनिधि हरुको उपस्थितिमा भएको कार्यक्रममा विद्यालय व्यावस्थापन समिति अध्यक्ष गोकुल खडका,विद्यालयका प्रधानध्यापक शंकर  न्यौपानेले शैक्षीक अवस्थाका वारेमा जानकारी गराएको बताइएको छ ।

शिक्षाका विषयमा उपस्थिति अतिथीहरले शिक्षा क्षेत्रमा गम्भीर हुनु सबै अभिभावक को महत्वपूर्ण भूमिका हुने बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित