पचालझरनाले सुत्केरी आमालाई माइतिको नासो कार्यक्रम लागु गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले नियमित स्वस्थ्य संस्थामा चेक जांच तथा सुत्केरी गराउने आमाहरुलाई प्रोत्साहन वापत माइतिको नासो कार्यक्रम लागु गर्ने भएको छ ।

उक्त कार्यक्रम अन्तरगत स्वास्थ्य संस्था बाहिर सुत्केरी हुने आमाहरुलाई मेरो आमालाई निम्तो कार्यक्रम समेत लागु गर्ने बताइएको छ । पचालझरना गाउँ पालिकाको ११ औं गाउँ सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँ पालिका अध्यक्ष देबराज शाहीले उक्त कार्यक्रमलाई निरन्तरता दिने बताएका छन ।

त्यसै गरी गाउँ सभा मार्फत एमविविएस अध्ययनका लागि छात्रबृति कार्यक्र समेत लागु गर्दै प्रत्येक विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम समेत लागु गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित