सिंगापुर बनाउने भैग्या…… 

7
SHARES
15
VIEWS

“अषाढ लाग्यो नेता कन, कात्तिक हो साहुकन

सिंगापुर बनाउन्या भैग्या फेरी त्यहि गाउँकन ”

“खुट्टामा जापानि जुता आइ काँबाट आया,

हिजो सम्म चिरै थिया ति सबका पाउपन ”

“मुखमा माड हाल्ने क्या री अनिकालका बेला,

गोठ पुडो गाइ थाकिगो भोक लाग्यो भाउकन ”

“आज पो था पायाँ मैले आँखा खोल्यापछि

क्यान गैन छि मलम मेरा हुम्लिका घाउकन ”

प्रस्तोता :- तारा भटराई

#भानु जयन्तिको अवसरमा नेपाल टेलिभिजन इटहरी द्वारा आयोजित काव्य कविता वाचन कार्यक्रममा प्रस्तुत कविता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित