पलांतामा मिस्त्रिहरुका लागि तालिम समापन

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउँ पालिकामा सञ्चालित एक हप्ता मिस्त्रिहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।

पलांता गाउँ पालिकामा संचालित सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता परियोजना(सुस्वा)द्वारा रानिबिसौनामा पौष १० गते देखि १६ गते सम्म मिस्त्रिहरुका लागि क्षमता बिकास सम्बन्धि ७ दिने तालिम एक कार्यक्रमका विच सम्पन्न भएको हो ।

सुस्वा आयोजनाको सहजिकरणमा शुरु भएको तालिम सुस्वा शाखा प्रमुख धिर बहादुर भण्डारीको उपस्थितिमा समापन गरिएको हो । सो तालिमले पलांतामा दक्ष मिस्त्रिहरुको उत्पादन गरेको छ ।

सहभागि मिस्त्रिहरुलाई सम्मान पत्र सहित प्रमाण पत्र प्रदान गरिएको सहकर्मि धनबहादुर शार्कीले बताएका छन । पलांतामा खानेपानि तथा सरसफाई क्षेत्रमा सुस्वाले कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित