रास्कोटमा एकिकृत नमुना वस्तिको शुभारम्भ

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको रास्कोट नगरपालिकामा एकिकृत नमुना वस्तिको शुभारम्भ भएको छ ।

रास्कोट नगरपालिकाका उपप्रमुख मिमसरा शाही बमले तगरपालिकाको वडा न. ६ र ७मा रहेको वस्तिलाई लक्षित गरी एकिकेत नमुना वस्तिको शुभारम्भ गर्नु भएको हो ।

रास्कोट नगरपालिकाका प्रवक्ता टक्क फर्सालका अनुसार रास्कोट नगरपालिकाले गरेको निर्णय अनुसार एकिकृत वस्तिका लागि सडकको कामबाट शुरुवात भएको बताउनु भएको छ । वहांका अनुसार उक्त वस्तिका सब समुदायलाई एकिकृत नमुना वस्तिमा ल्याउने र सोही अनुसार कृषि उत्पादन तथा बजारीकरणलाई जोड दिन लागिएको बताउदै आगामी वर्ष नमुना वस्ति नमुना भएरै छाड्ने बताउनु भएको छ ।

अहिले सडक विस्तारका लागि कर्नालि प्रदेश सरकारको ५० लाख लगानिमा सडक विस्तार गरिने भएको हो । उक्त सडक नगरपालिकाको चक्रपथको रुपमा विकास गरेर लैजाने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित