रास्कोटमा शहिद विवसको घर माओवादी केन्द्र द्वारा मर्मत

7
SHARES
15
VIEWS

कालीकोट । जनयुद्धका शहीद विखनाथ यौगी (बिवश) को जिर्ण घर
मर्मत गरिएको छ । नेकपा (माओबादी केन्द्र) रास्कोट नगर कमिटीको पहलमा उक्त घर मर्मत गरिएको हो । रास्कोट नगर कमिटी सचिव कमल राज शाहीका अनुसार जनयुद्दको ऐतिहांसिक नेता जन्माउने घर अत्यन्तै जिर्ण अबस्थामा रहेकोले मर्मत गरिएको बताएका छन ।

सचिव शाहीका अनुसार शहिद पत्नी प्रमिला योगी (संगिता) को अनुरोधमा नयां घर बनाउने माओवादी केन्द्र रास्कोटको योजना भएपनि  निर्णय भएपनी घरलाई शहीदको संमझना स्वरूप नै संग्रालयको रुपमा राख्न अनुरोध गरेपछि  अनुसार पार्टी नगर कमिटीको पहलमा र रास्कोट नगर सरकारको प्राबिधीक सहयोगमा मर्मत सम्भार गरिएको बताएका छन ।

नेकपा (माओवादी केन्द्र) रास्कोट नगर अधक्ष्य पदम खड्काका अनुसार तत्कालीन स्थायि शिक्षक विश्वनाथ योगी सहितका नेता जन्माउने थलो कोलीगाउ रहेको र घर जिर्ण भएकाले मर्मत सम्भार गर्न पहिले देखि पहल भएपनी अहिले मर्मत सम्भार गरेको बताउदै नगर भित्रका सवै शहिदको व्यवस्थापनमा आफुहर  लागि परेको बताए । यस कार्यमा सहयोग गर्ने नगर सरकार सहित सम्पूर्ण पार्टी कमिटीलाई धन्यवाद दिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित