कालीकोट कोभिड १९ विशेष अस्पतालमा दर्जन बढी सेवा सुचारु

7
SHARES
15
VIEWS

कालीकोट । कोभिड १९ विशेष अस्पताल आज देखि बिरामीको चेकजाँच सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यलय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले दिएको जानकारी अनुसार दर्जन बढी सेवा  सहित कोभिड १९ विशेष अस्पताल सुचारु भएको बताउनु भयो । वहाँका अनुसार रास्कोट नगरपालिकाको कालापानी क्वारेन्टाइनबाट  आएका १ जना बिरामीको भर्ना सङ्गै सेवा सुचारु भएको बताउनु भएको छ ।

अधिकृत महतका अनुसार निम्न सेवा दिने जानकारी दिनु भयो ।

के के पाइन्छ्न सेवा सुबिधाहरु

आजबाट कोभिड-१९ का चिन्ह / लक्षण भएका सबै बिरामीको निशुल्क परिक्षण र उपचार हुनेछ ।
जस्मा
– बहिरङ्ग उपचार सेवा
– आकस्मिक उपचार सेवा
– कोरोना पोजेटिभ महिला गर्भवती भए प्रसुती सेवा
– प्रयोगशाला सेवा
– x-ray सेवा
– भिडियो याक्स रे सेवा
– ई सि जि सेवा
– Symptomatic Covid-19 case को PCR test को लागि स्वाव सङ्कलन साथै
1 Ventilator सहित ५ बेडको ICU कक्ष र ५० वटा जनरल बेडको ब्यबस्था रहेको ।

उक्त अस्पताल बुधबार कर्नालि प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित