बुहारी करणी गर्ने ससुरा पक्राउ

7
SHARES
15
VIEWS

भोजपुर। आफ्नै बुहारीलाई जबरजस्ती करणी गर्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।

२० वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा टेम्केमैयुङ गाउँपालिका ४५ वर्षीय एक पुरुषलाई आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले प्रहरीले बताएको छ ।

ती पुरुषले गत साउन १६ गते र भदौ ३१ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएको आधारमा प्रहरीले पक्राउ गरेको बताएको छ ।

प्रहरीका अनुसार पीडित महिला पीडकका ससुरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित