नेपालका ८०० जना पत्रकारलाई अभिमुखीकरण तालिम

7
SHARES
15
VIEWS

काठमाडौं। नेपाल पत्रकार महासंघले देशका ७ वटै प्रदेशका ८०० जना पत्रकारलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ ।

पत्रकारहरुका लागि कोभिड–१९ सँग सम्बन्धित, वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि अपनाउनुपर्ने आवश्यक सचेतनाका बारेमा तालिम दिइएको महासंघका महासचिव रमेश विष्टले बताए ।

महासंघका सचिव एवम् कार्यक्रमका सहजकर्ता प्रकाश थापाले नेपालमा कोरोनाको संक्रमण शुरु भए लगत्तै महासंघले जारी गरेको कोरोना निर्देशिका पालना गर्न आग्रह गरेका छन् । साथै उनले अभिमुखीकरण कार्यक्रमबाट पत्रकारलाई कोरोना भाइरस संक्रमणसम्बन्धी महत्वपूर्ण ज्ञान हासिल भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित