कृषि मन्त्री बिमला केसि द्वारा रास्कोटमा अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेश सरकार प्रबक्ता तथा भुमी ब्याबस्था कृषि तथा सहकारी मन्त्री बिमला केसिले रास्कोटमा बिकास निर्माणको कामको अनुगमन गर्नु भएको छ । रास्कोटको आरसिपी बजारमा निर्माण गरिएको प्याराफिट, सिप्खानाको हाइटेक नर्सरिमा स्थापना भएको भवन र बाढी पहिरोले क्षेतिग्रस्त तुसारखोलाको अनुगमन गर्नु भएको बताइएको छ ।

मन्त्री केसिले रास्कोटमा भएका बिकास निर्माणका काम नमुना भएको बताउनु भयो । गएको वर्ष निर्माणाधिन हाइटेक नर्सरीको काम भने अनुसार नभए पछि रोकिएको थियो ।

अनुगमन टोलिमा भुमि ब्याबस्था कृषि तथा सहकारी मन्त्रालयको टोलिले कालीकोटका अन्य योजनाहरुको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित