कालीकोट ।कर्नालि प्रदेश सरकारलाई निरन्तर संचालनका लागि दवाव दिन सुर्खेतमा दवाव कार्यक्रम हुने भएको छ ।
सोमबार दिउसो १ वजे विरेन्द्रनगरको मंगलगढि चोकमा कर्नालि वासिलाई वर्तमान कर्नालि प्रदेश सरकारलाई निर्वाध रुपमा संचालनका लागि दवाव दिन लागिएको बताइएको छ ।
पूर्व एमालेका यमलाल कर्णलको नेतृत्वमा १५ जना र पूर्व माओवादीका ३ जना प्रदेश संसदहरु सहित १८ जनाले अविश्वासको प्रस्ताव पेश गरे पछि बर्तमान कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई निरन्तरताका लागि दवाव दिन लागिएको बताइएको छ ।
आयोजक कर्नालि वासि लेखिएको व्यानरमा सबैलाई आग्रह गरिएको छ ।
Discussion about this post