कर्नाली प्रदेशका प्रमुख सचेतक गुलाबलाइ हटाइयो, सीता नेपालीलाइ नियुक्त

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपाको कर्नाली प्रदेश सभाको संसदीय समितिले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाइ निष्कासन गर्दै सांसद सीता नेपालिलाइ नियुक्ति गरेको छ । आज संसदीय दलका नेता महेन्द्र बहादुर शाहिले प्रमुख सचेतक गुलाबजङ्ग शाहले पार्टी प्रती संतोषजनक काम नगरेको भन्दै प्रमुख सचेतक बाट कर्नाली प्रदेश सभा बिधान को धारा ७ अनुसार हटाइएको छ ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता समेत रहेका महेन्द्र बहादुर शाहिले गुलाबजङ शाहले यस अघि गरेको काम प्रती धन्यवाद दिएका छ्न ।

गुलाबजङ्ग शाहले यामलाल कर्णेल नेतृत्व को समुहलाइ समर्थन गर्दै  अबिस्वाशको प्रस्ताव ल्याउनका लागि हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित