कोरोनाका बिचमा पलातामा देउसी भैलो

7
SHARES
15
VIEWS

कालीकोट । कोरोनाका कारण यस वर्षको देउसी भैलो खेल्न रोक लगाइएको भएपनी पलाता गाउँ पालिकामा भने धमाधम देउसी शुरु भएको छ । पलाता गाउँ पालिकाका गाउँ गाउँमा देउसी भैलो शुरु भएको बताइएको छ ।

नेपाल सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यलय कालीकोटले जिल्लाका सबै स्थानीय तहमा देउसी भैलो खेल्न रोक लगाइएको भएपनी पलाताका युबायुबतिले भने निर्देशनको पालना नगरेर देउसी भैलो खेलेका हुन । स्थानिय युबक लक्षु अधिकारीले सामाजिक संजालमा पलातामा देउसी भैलोको झलक भन्दै फोटा पोस्ट गरेका छ्न ।

त्यसै गरी तिलागुफा नगरपालिकामा समेत देउसी खेल्न शुरु भएको बताइएको छ । जिल्लामा देउसि भैलो तथा जुवातास खेलेको भेटिएमा कानुनी कार्बाही हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित