काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा शुक्रबार बंगलादेशसँग २-० गोलको हार ब्यहोरेको छ।
बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोलीले दुवै हाफमा एक/एक गोल गरेको थियो।
बंगलादेशले ११औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। ८० औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो।
Discussion about this post