महावैका उपाध्यक्ष शाही द्धारा विरामीलाई ३० हजार सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । कोहलपुरमा उपचारमा रहेका महावैका २ जना विरामीलाई गाउँ पालिका उपाध्यक्ष मनराज शाहीले ३० हजार सहयोग गरेका छन ।

अक्सिजनको कमि भइ कोहलपुर घरमा रहेका ओदानकु गाविसका भुतपूर्व गाविस उपाध्यक्ष जिर बहादुर सिंहलाई १० हजार र कोहलपुर मेडिकल कलेजमा उपचार गरिरहेका दुर्ग बहादुर रावतलाई २० हजार गरी जम्मा ३० हजार सहयोग गरेका हुन ।

रावत दशैंका समयमा झगडा हुंदा टाउको चोट पटक लागेर विरामी भइ उपचारमा रहेका छन । उपाध्यक्ष शाहीले यस अघि जिल्ला कारागार शाखा कालीकोटमा रहेका कैदी बन्दिलाई खशि उपहार समेत दिएका थिए ।

विरामीहरुको उपचारमा थोरै भएपनि राहत होस भने सहयोग गरिएको उपाध्यक्ष शाहीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित