प्रदेश ख को बिकासका लागि आफुले प्रथामिक्तामा राखेको छु — सचेतक शाही

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेश सभाका सचेतक कुर्मराज शाहिले आफू प्रदेश क बाट  निर्वाचित भएपनी प्रदेश ख को बिकासका लागि निरन्तर लागि परेको बताएअका छ्न । पचालझरना गाउँ पालिकको कालिक माबी खयरकोटमा रहेको भवनको उद्घाटन गर्दै सचेतक शाहिले शिक्षामा कुनै पनि समस्या आउन नदिने बताए ।

उनले सभालाइ सम्बोधन गर्दै तत्काल देखिएका समस्याहरुलाइ चालू आर्थिक वर्ष भित्र हल गरिने बिश्वास दिलाएका हुन ।

सोही कार्यक्रम बोल्दै  पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले  बर्षाले घट्टेखोलाको साघु बगाउदा चुनौती मोलेर शिक्षा आर्जन गर्न यहाँका बाल बालिकाले कठिनाइ मोल्दै आएका कारण कालिका आधरभुतको ठाँउमा माबिको प्रक्रिया अघि बढाएको बताउदै पचालझरना गाउँ पालिकामा ९ नम्बर वडा बाहेक सबै वडामा माबी भएकाले सहज तरिकाले शिक्षा आर्जन शुरु भएको बताए ।

कालिका माबि खयरकोटमा आज सास्कृतिक झलक सहितका कार्यक्रम गरिएको थियो । उक्त भवन ४२ लाखमा सम्पन्न भएको प्रधानध्यापक परेग कठायतले बताए । बिद्यालयका तत्कालका समस्याको ज्ञापन पत्र समेत पेश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित