काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।
शनिवार दिउसो नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड सित पहिलो पटक भेटघाट गर्नुका साथै राष्टपति संग भेटघाट गर्नुका साथै राजनैतिक भेटघाट तिव्र पारेका थिए ।
Discussion about this post