विचौलियाका कारण चालक अनुमतिमा सामान्य गल्तिले कठिनाई नहुने

7
SHARES
15
VIEWS

।काठमाडौ । सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भए पछि स्थानिय स्तरमा खुशियालि छाएको छ। यातायात व्यवस्था विभागले लाइसेन्स सम्बन्धि कडा मापदण्ड फेबदलका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेपछि लचिलो बन्न लागेको बताइएको छ।

उक्त प्रस्तावमा स साना गल्तीले ट्रायलमा समस्या रहेमा फेल नहुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार यस अघिको मापदण्डमा ट्रायल दिनेमध्ये २५ प्रतिशत मात्रै पास हुने गरेका छन । सवारीसाधन साधनमा ज्ञान कम भएकाहरुले सामान्य गल्तीमा फेल हुँदा बिचौलियाकहाँ जाने समस्या देखिएकाले अलि सहज बनाउन यो काम गर्न लागिएको बताए ।

हमालका अनुसार नयाँ प्रस्तावमा ट्रायलका विभिन्न चरण अंकका आधारमा पास(फेल निधो गरिनेछ। ट्रायल सुरूवातकै एट (८) मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ

यो ट्रायलको पूर्णाक १०० हुने र ६० आउनेहरू पास हुने उनले जानकारी दिए। प्यारामिटर र त्यसका अंक कति राख्ने भन्नेबारे हाल छलफल चलिरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित