अनेरास्ववियु कालीकोटको सहसंयोजकमा शाही,१५१ सदस्य जिल्ला कमिटि चयन

7
SHARES
15
VIEWS

कालीकोट । अनेरास्ववियु कालीकोटको शनिबार भएको जिल्ला भेला बाट जिल्ला सदस्य अमित शाहीलाई सहसंयोजक तोकेको छ । अनेरास्ववियु कालीकोटले यस अघि सहसंयोजक रहेका शन्तोष महतारालाई कार्वाही गर्दै शाहीलाई तोक्दै मनसिंह शाही संयोजक रहेको १ सय ५१ सदस्य जिल्ला कमिटि समेत घोषणा गरेको छ ।

प्रचण्ड माधव नेपा पक्षधर विद्यार्थिहरुको भेलाले उक्त निणर्य गरेको बताइएको छ । केपि ओलि निकट विद्यार्थिहरुको यस अघि भेला गरी संयोजक र सह संयोजक नयाँ गठन गरिसकेको छ ।

कालीकोटमा निरन्तर रुपमा केपि ओलिले चालेको कदमको विरोध गर्दै आएका विद्यार्थिहरुले सडक संघर्ष गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित