कालीकोटमा कांग्रेस शुभेच्छुक संघ संस्था द्धारा असंबैधानिक कदमको विरोध

7
SHARES
15
VIEWS

कालीकोट । केपि ओलि सरकारले गरेको संसद विघटनको विरुद्ध नेपालि कांग्रेस निकट शुभेच्छुक संघ संस्थाहरुले विरोध जनाएका छन ।

कालीकोट जिल्ला सदरमुकाम मान्ममा एक र्यालि सहित अहिलेको सरकारले संसद विघटन गरेर देशलाई खाल्डोमा हालेको भन्दै विरोध जनाएका हुन ।

नेपालि कांग्रेस निकट नेविसंघ,नेपाल स्वस्थ्य कर्मि संघ,प्रेश युनियन,नेपाल शिक्षक संघ लगाएतका संघ संगठनहरुले मान्म बजारमा र्यालि गर्दै गणतान्त्रिक चोकमा कोण सभामा परिण भएको थियो । उक्त कोण सभामा नेपालि कांग्रेसका जिल्ला कार्यसमितिका सचिव दमन शाही,प्रेस युनियनका कालीकोट संयोजक विष्नु न्यौपानले लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

केपि ओलि नेतृत्वको सरकारले चालेको असंबैधानिक कदमका विरुद्ध अहिले देश भर नेपालि कांग्रेस,नेकपा प्रचण्ड पक्ष,जसपा लगाएतका राजनैतिक दल र नागरिक समाज आन्दोलनमा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित