छोरी बेलमतिलाई बाबुले गोलि हानि हत्या गरे

7
SHARES
15
VIEWS

बैतडी ।  बैतडीमा आफ्नै बाबुले २० वर्षीया छोरीको गोली हानेर हत्या गरेका छन् । पुरचौर्डी नगरपालिकाको वडा नम्बर १० विजयपुर धौबिसैका धनबहादुर महराले छोरीको गोली हानेर हत्या गरेका हुन् ।

अन्दाजी ५० वर्षीय धनबहादुरले सामान्य घरायसी विवादमा छोरी बेलमतीमाथि गोली प्रहार गरी हत्या गरेका हुन् ।

शनिबार साँझ ५ बजे धनबहादुरले छोरीको पिठ्युमा गोली हानेका थिए ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार धनबहादुर बन्दुकसहित जंगल तिर भागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित