रास्कोट र पचालझरनामा खेलुकद रंगशाला बन्ने

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँ पालिकामा खेलकुद रंगशाला निर्माण हुने भएको छ ।

संघिय सरकारको युवा तथा खेलकुद मन्त्रालयले प्रकासित गरेको सुचना अनुसार रास्कोट नगरपालिका को सिपखाना र पचालझरना गाँउपालिका पणेक्षामा खेलकुद रङशाला निर्माण हुने भएको छ ।

यस अघि निर्माणधिन अवस्थामा रहेको रास्कोट सिपखानाको रंगशालाले पूर्णता पाउने र पचालझरना गाउँ पालिकामा खेलकुद रंगशालाका लागि ३० लाख बजेट विनियोजन गरिएको बताइएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पूर्वाधारका लागि कालीकोट जिल्लाबाट २ वटा स्थानिय तहलाई सिफारिस गरेको बताइएको छ । खेलकुद रंगशालाका लागि पहल गर्ने निकायलाई पचालझरना गाउँ पालिकाले धन्यावाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित