चालक अनुमति पत्र लिन निवेदन दिनेको संख्या ठूलो

7
SHARES
15
VIEWS

काठमाडौं। नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाखभन्दा धेरै भएको छ ।

यातायात व्यवस्था कार्यालयहरूमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् ।

कोरोनाका कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढेको छ ।

सेवाग्राहीले २४ घण्टा नै र हप्तामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित