शान्ति र विकास पत्रकारिताबाट देविराम देबकोटा सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २५ औँ साधारणसभाबाट शान्ति र विकास पत्रकारिता पुरस्कारबाट कालीकोटका देविराम देबकोटा सम्मानित हुनुभएको छ ।
आज भएको २५ औं वार्षिक साधारण सभाबाट यार्सा न्युजका सम्पादक तथा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य देविराम देवकोटा लगायतका पत्रकार सम्मानित हुनु भएको बताइएको छ ।

शान्ति र विकास पत्रकारिता पुरस्कारबाट सम्मानित हुने  देविराम देवकोटा,  डम्बर आचार्य, दाजु भानुभक्त खड्का, बहिनी चाँदनी कठायत , खानेपानी तथा सरसफाइ पत्रकाररिता पुरस्कारबाट सम्मानित हुने  खिम बुढा र मानबहादुर वली,र बर्ष पत्रकारिता पुरस्कारबाट सम्मानित हुने ललित बुढा,मधुवन बिसी, नन्दु गेलाङ्ग स्मृति पुरस्कारबाट गिता थापा सम्मानित हुनु भएको नेपाल पत्रकार महासंघ सुर्खेतले जनाएको छ ।

कालीकोटबाट बाहिर जिल्लामा पत्रकारिता पेशामा समर्पित पत्रकारहरु कलेन्द्र सेजुवाल,रमेश रावल लगाएतका पत्रकारहरु यस अघि सम्मानित भइसकेका छन ।

कालीकोट जिल्ला सान्नित्रिवेणि निवासि पत्रकार देवकोटा जनयुद्धका युद्ध पत्रकार हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित