काठमाडौँ। नेकपा प्रचण्ड माधव पक्षको नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् ।
राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह नियन्त्रणमा लिएको थियो ।
देशभर चर्काे दवाव पछि अन्तत रामकुमारी झांक्रीलाई सरकारले रिहा गरेको छ ।उनलाई अनुसन्धानका लागि प्रहरीले राखेको भएपनि उनका गिरप्तारी पछि तिव्र रुपमा आन्दोलन भएको थियो ।
बिहीबार दिनभर अपराध अनुसन्धान विभागमा राखेर प्रहरीले साँझ उनलाई रिहा गरेको हो ।
Discussion about this post