नरहरिनाथमा पौष्टिक आहार (पिठो)उत्पादन शुरु

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकाका युवा उद्यमि द्धारा पौष्टिक आहार(पिठो)उत्पादन हुने भएको छ ।

भिडिसेफ नेपाल र नरहरिनाथा गाउँ पालिकाको सयुंक्त लगानिमा पिठो उत्पादन गर्न युवा उद्यमि सत्रिय भएका छन । लामो समय देखि सिप विकास तालि लिएको कुमालगाउँका युवा युद्यमिरुले मिल संचालन गरेर पौष्टिक आहार उत्पादन गर्ने भएका हुन ।

भिडिसेफ नेपाल कालीकोटको ४ लाख र नरहरिनाथ गाउँ पालिकाको ५ लाख गरी ९ लाखको लगानिमा पिठो उत्पादन हुने भएको हो । नरहरिना गाउँ पालिका अध्यक्ष धिर बहादुर विष्ट द्धारा अनुगमन गरिएको हो ।

अनुगमन पछि अध्यक्ष विष्टले नरहरिनाथ गाउँ पालिकाको साझेदारीमा भएको उद्योगका रुपमा लिएको र यसबाट यहाँका समुदायले मात्र नभई जिल्ला कै समुदायलाई फाइदा पुग्ने बताउनु भएको छ । लिटो उत्पादन संचालनमा आउने भएपछि नरहरिनाथ गाउँ पालिकाको मकै देखि अन्य वालि बाट राम्रो आम्दानि लिने र युवाहरु स्वरोजगार हुने बताइएको छ ।

भिडिसेफ कालीकोटका विकास सुपरिवेक्षक शंकर उपाध्यायका अनुसार पहिलो पटक कालीकोट जिल्लाको नरहरिना गाउँ पालिकामा पिठो उत्पादनका लागि काम शुरु भएको बताएका छन ।
नरहरिनाथ गाउँ पालिकामो पौष्टिक आहारको उत्पादनले गाउँ पालिकाको राम्रो उद्योग संचालन गर्ने बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित