हामिले बिकाश निर्माणका कामको थालनी देखि भनेका बाचा पूरा गरेका छौ– तारा न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले निर्बाचनका समयमा बोलेको बाचा पूरा गरेको बताउनु भएको छ ।

गाउँ पालिका केन्द्र पणेक्षामा आज गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष न्यौपानेले सो कुरा बताउनु भएको हो ।

पचालझरना गाउँ पालिका केन्द्र पणेक्षामा केन्द्र स्थान्तरण कार्यक्रममा बोल्दै उपाध्यक्ष न्यौपानेले आफुले संघीयता पछिको पहिलो जनप्रतिनिधि भएकाले भौतिक संरचना निर्माण देखि सडकको ट्रयाक खोल्ने काम गरेको बताउदै जनताको बिचमा आफुले भनेको पणेक्षा केन्द्र बनाउने काम आज सम्पन्न भएको बताउदै पणेक्षाको डिपिआर बनाउदै आगामी दिनमा कस्तो बनाउने भन्ने नक्सा बनाएको बताउनु भएको छ ।

भाबी दिनमा पणेक्षालाइ नमुना शहरका रुपमा लिने उहाँको तर्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित