पचालझरनाको केन्द्र स्थानान्तरण मुख्यमन्त्री शाहीबाट उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट ।कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पचालझरना गाउँ पालिकाको प्रशासनिक केन्द्र पणेक्षाको औपचारिक उद्घाटन गर्नु भएको छ ।

पचालझरना गाउँ पालिकाको अस्थायी केन्द्र जारकोट बाट काम काज भैरहेको अवस्थामा आज फागुन १ गते देखि पणेक्षाबाट काम शुरु हुने भएको छ ।


कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, संघीय संसद दुर्ग बहादुर रावत, रास्टिय सभाका संसद जीवन बुढा,प्रदेश संसद कुर्मराज शाही लगाएतका नेताहरुको सहभागितामा उद्घाटन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित