पचालझरनाले जनयुद्धका शहिदलाइ सम्मान गर्यो

7
SHARES
15
VIEWS

कालीकोट । जनयुद्ध दिवसका अवसरमा पचालझरना गाउँ पालिकाले गाउँ पालिका साथै अन्तरपालिकाका जनयुद्धका सहिदलाअ सम्मान गरेको छ ।
पचालझरना गाउँ पालिका केन्द्र पणेक्षाको स्थापना गर्दै उक्त कार्यक्रममा रास्कोट नगरपालिकाका सहिद बिस्वनाथ योगिको धर्म पत्नी प्रमिला योगि,पुस्प न्यौपानेका परिवार का साथै पचालझरना ९ निवासी हर्ष बहादुर शाही( प्रभात), पदम खड्का (संजय ), कुम्भ बोगटी, बिरबल लगाएतका पचालझरनामा जनयुद्धका ४६ जना शहिदलाइ दोसल्ला ओढाएर सम्मान गरिएको गाउँ पालिका अध्यक्ष खडराज सेजुवालले बताउनु भएको छ ।

पहिलो पटक कालिकोटमा पचालझरनाले जनयुद्धका शहिदलाइ सम्मान गरेको हो ।
पचालझरनाले नानिकोटको भुराबगरमा सहिद पार्क समेत बनाइ सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित