क्यान्सर पिडित बुढालाई पचालझरनाका कर्मचारी को सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । रगत  क्यान्सरले उपचारमा रहेका सान्नित्रीबेणी निवासी भरत बुढालाइ पचालझरना गाउँ पालिकाका कर्मचारी बाट आर्थिक सहयोग गरेका छ्न ।

गाउँ पालिकाका ३७ जना कर्मचारीले ५ सय देखि २ हजार ५ सय सम्म सहयोग गरेर ४५ हजार ७३ रुपियाँ सहयोग गरेको योजना अधिकृत कमल बमले जानकारी दिनु भएको छ ।

बमका अनुसार रगत क्यान्सर पिडित भरत बुढालाई उपचारका लागि उनको आफन्त सुनिता कुमारी सहकारीको एन आइ सि बैंक को ८५२४ मा जम्मा गरिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित