कालीकोट । कर्नाली प्रदेश सरकरले लोक सेवा आयोगमा राम प्रसाद उपाध्यायलाइ नियुक्त गरेक छ ।
आज प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनिको उपस्थितिमा लोकसेवा आयोगका अध्यक्ष उपाध्यायले सपथ लिएका छ्न भने अध्यक्ष उपाध्ययले अन्य पदाधिकारीलाई सपथ खुवाएको बताइएको छ ।
मुख्यमन्त्री सचिवालयका अनुसार सदस्यहरुमा बसन्ती कुमारी सिंह शाही र पदम बहादुर खड्का रहेका छ्न ।
अन्य प्रदेशमा लोक सेवा आयोगले पूर्णता पाउनुका साथै परीक्षा समेत लिसकेको छ ।
Discussion about this post