कालीकोटमा माओवादी केन्द्रको बोर्ड राखियो

7
SHARES
15
VIEWS

कालीकोट । सर्वाेच्च अदालतले पार्टी विभाजनको फैसला गरे संगै देश भर नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को पार्टी कार्यालय स्थापना गर्ने क्रममा नेकपा(माओवादी केन्द्र) कालीकोटले पार्टी कार्यालय स्थापना गरेको छ ।

नेकपाका जिल्ला अध्यक्ष समेत रहेका धनजित शाही लगाएतका उपस्थितिमा पार्टी कार्यालयको स्थापना गरिएको छ ।

युवा संगठनको कार्यालयमा नेकपा माओवादी केन्द्रले बोर्ड राखेर पार्टी कार्यालय स्थापना गरेको हो ।यस अघि नेकपा(एमाले)ले नेकपाको कार्यालय रहेको ठाउँमा पार्टी कार्यालय स्थापना गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित