हाइस दुर्घटनामा २ को मृत्यु,१६ जना घाईते

7
SHARES
15
VIEWS

कालीकोट ।कालीकोट बाट सुर्खेत तर्फ जाँदै गरेको हाईस दैलेखको डाब मा दुर्घटना हँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिकोट जिल्ला शुभकालिका गाउँ पालिका भर्ताका दिपेन्द्रबहादुर शाही र नरहरीनाथ गाउँ पालिका लालु निवासि कमल बि .क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताएका छन ।

कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरको हाईस आठविस नगरपालिका–१ रामाघाटमा दुर्घटना भएको हो।  दुर्घटनामा करिब १६ जना घाइते भएका छन्।

घाईतेहरुको स्थानिय स्वस्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ ।

थप विवरण आउन बांकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित