दुर्घटनाका घाइतेलाई मुख्यमन्त्रि शाही द्धारा भेटघाट

7
SHARES
15
VIEWS

कालीकोट । दैलेखमा भएको दुर्घटनाका घाइतेहरुलाई कर्नालिका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही लगाएतका टोलिले भेटघाट गरेका छन ।

कर्नालि प्रदेश अस्पताल सुर्खेतमा उपचारमा रहेका १६ जना यात्रु,२ जना चालक गरेर १८ जनाको अवस्थाका बारेमा बुझ विस्तार गरिएको बताइएको छ ।

भेटघाटमा कर्नालि प्रदेश सरकारका प्रवक्ता विमला केसी,प्रतिपक्ष दलका नेता जिवन शाही लगाएतका नेताहरुले विरामीको अवस्थाका बारेमा बुझविस्तार गरेको मुख्यमन्त्रिका स्वकिय सचिव रविन्द्र शाहीले बताउनु भएको छ । वहाँका अनुसार उपचारका क्रममा कुनै पनि कमि हुन नदिने मुख्यमन्त्रि शाहीले बताउनु भएको छ ।

उपचारका लागि देउति नागरिक समितिका तर्फबाट व्यवस्थापन गर्ने र अपुग भएमा कर्नालि प्रदेश सरकारले व्यवस्थापन गर्ने आश्वासन दिएको बताइउको छ ।

दैलेख जिल्लाको आव विस नगरपालिकाको डावमा भएको हाइस दुर्घटनामा शुभकालिकाका दिपेन्द्र शाही र नरहरिनाथ गाउँ पालिकाका कमल विकको घटना स्थलमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित