कालीकोटमा माओवादी निकट शिक्षकहरुको जिल्ला परिषद शुरु

7
SHARES
15
VIEWS

कालीकोट । एकिकृत नेकपा माआृवादी केन्द्र निकट शिक्षकहरुको दोस्रो जिल्ला परिषद शुरु भएको छ ।

कालीकोट जिल्ला समन्वय समितिको सभाहलमा शुरु भएको दोस्रो परिषदमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष शान्ति ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु भएको हो ।

उक्त कार्यक्रममा एकिकृत नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष धनजित शाही,परिषदका केन्द्रिय प्रतिनधिहरुको उपस्थितिमा कार्यक्रम शुरु भएको हो । जिल्ला परिषदले शिक्षाका सवालमा आवाज उठाउनुका साथै परिषद बैठकले विभिन्न निणर्य गर्ने शिक्षक तुलराज कठायतले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित