माओवादीको केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

7
SHARES
15
VIEWS

काठमाडौं। पछिल्लो अवस्थाका बारेमा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठकमा पार्टीको नाम र पछिल्लो राजनीतिक राजनीति परिस्थितिबारे छलफल हुनेछ ।

सर्वोच्चको फैसलापछि पार्टीमा नफर्कने माओवादी नेताहरूलाई शनिबार सोधिएको २४ घण्टे स्पष्टीकरणबारे पनि समीक्षा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित