तोलि स्कुलमा नगरको अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिका द्वारा तोलि स्कुलको अनुगमन गरिएको छ ।

रास्कोट नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा निर्माण गरिएको भवन तथा सौचालय, बालमैत्री धाराका बारेमा पन्चअधारभुत विद्यालयको अनुगमन गरिएको हो  ।

रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बराल,प्रबक्ता टक फर्साल,वडा अध्यक्षहरु अदलसिङ्ह महतारा,दयाराम सिमखाडा,कार्यपालिका सदस्य मन तिरुवा, नगर शिक्षा प्रमुख प्रभुलाल न्यौपाने,युनिसेफ तथा अन्य जनप्रतिनिधिहरुको उपस्थितिमा अनुगमन गरिएको बताइएको छ ।

अनुगमनका क्रममा बिद्यालयको अन्य अबस्थाका बारेमा बुझ बिस्तार गरिएको बताइएको छ ।

उक्त बिद्यालयमा सेनिटरिप्याड  बिसर्जन स्थल,धारा,दुई तले भवन लगाएतको भौतिक संरचना सम्पन्न गरिएको स्थानिय कपुर महताराले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित