कारोबार चौतारा मै…..

7
SHARES
15
VIEWS

सुर्खेत ।  खुला व्यापारमा गर्ने व्यसायिहरुले पछिल्लो समय सार्वजनिक स्थलमा शुरु गरेका छन । खुद्रा व्यवसायिहरुले सार्वजनिक स्थल,पिपल चौतारी लगाएतका ठाउँमा व्यापार गर्ने गरेका हुन । उनिहरुले यसरी व्यवसाय गर्दा भाडा पनि नलाग्ने र व्यापार पनि हुने गरेको बताएका छन । त्यस्तै एक उदाहरण हो । कर्नालि प्रदेश सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार मन्दिर परिसरमा चौतारामा राखिएको पसल । तस्वीर–रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित