कर्नालिका योद्धा शाही सुपरलिगमा

7
SHARES
15
VIEWS

कालीकोट । फ्रेन्चाइज फुटवल नेपाल सुपरलिग(एनएसएल)का लागि कर्नालि प्रदेशको जुम्ला जिल्लाका योद्धा शाही सहभागि हुने भएका छन ।

शुक्रबार नेपालमा पहिलो पटक भएको अक्सनमा क्याटागोरी सीमा रहेका जुम्लाका योद्ध शाही समग्र  कर्नालिबाट छानिने एक मात्र खेलाडी हुन्।

विभागीय टोली त्रिभुवन आर्मीबाट व्यावसायिक फुटबल खेल्दै आएका चन्दननाथ नगरपालिका १०का शाहीलाई धनगढि एफसिले सिफारिस गरेको हो ।शहिद स्मारक १ डिभिजन लिग खेल्ने कर्नालिबाट पहिलो खेलाडी हुन ।उनि नेपालि सेनामा कार्यरत छन ।

त्रिभुवन आर्मिका भरपर्दाे डिफेन्डर हुन ।उनले गएको वर्ष शहिद स्मारक लिगमा राम्रो प्रदर्शन गरेका थिए ।बैशाख ११ बाट शुरु हुने नेपाल सुपर लिगमा अक्सन मार्फत छानिएका हुन ।

कर्नालि प्रदेश बाट पहिलो पटक अक्सनबाट एक जना छनोट हुनु राम्रो कुरा भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित