लाफा -जारकोट सडकको कार्यकारी प्रमुख पौडेल र पूर्व अध्यक्ष शाही द्धारा सयुंक्त सिलान्यास

7
SHARES
15
VIEWS

(पणेक्षा)कालीकोट । सडक विस्तारका क्रममा पचालझरनाको लाफा देखि जारकोट सम्मको सडक सिलान्यास गरिएको छ ।

पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय प्रमुख शिवकुमार पौडेल र साविकको नानिकोट गाविसका अध्यक्ष तथा नेकपा(एमाले)कालीकोटका सचिवालय सदस्य चन्द्र बहादुर शाहीले सयुंक्त रुपमा सिलान्यास गर्नु भएको हो ।

कर्नालि प्रदेश सरकारको लगानिमा सडक निर्माण गरिने भएको छ । ८४ लाखमा निर्माण हुने ठेकेदार पटक बहादुर शाहीले ४४ लाखमा ठेक्का लिएका छन  ।यस आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिएको सो सडक समयमै सम्पन्न गर्न कार्यकारी प्रमुख पौडेलले अनुरोध गर्नु भएको छ ।

पचालझरना गाउँ पालिकाको पचालझरना सम्म जोड्ने उक्त सडक जारकोटको फेरी संचालन हुने स्थान सम्म निर्माण गरिने बताइएको छ ।

सडक ९ किलोमिटर रहेको छ भने चौडाई ८ मिटरको रहेको छ । अहिले पचालझरना गाउँ पालिकाका सबै वडाहरुमा सडक संजालमा जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित