सुर्खेतको सिस्नेरी बस्तीमा आगलागी, नौ घर नष्ट

7
SHARES
15
VIEWS

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागी हुँदा नौ घर जलेर नष्ट भएका छन् ।

बराहताल– ९ मा रहेको सिस्नेरी बस्तीमा आगलागी भएको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए ।

हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको छ । बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका वडाध्यक्ष कार्की बताए । सिस्नेरी गाउँमा १८ भन्दा धेरै घरधुरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित