कर्नालि प्रदेशमा मुख्यमन्त्रि बन्ने यामलालको सपना चकनाचुर, मुख्यमन्त्रि शाहीको पक्षमा बहुमत

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नालि प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमत प्राप्त गरेका छन।

शुक्रबार प्रदेश सभामा विश्वासको मत लिनु भएका मुख्यमन्त्रि शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा जम्मा १५ मत परेको छ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेपछि मुख्यमन्त्रि शाहीको बहुमत कायम भएको हो।

मुख्यमन्त्रि शाहीलाई नेपाली कांग्रेसले पनि समर्थन गरेको छ। आज भएको मतदानमा ३७ जना सांसद उपस्थित रहेको थिए।नेकपा एमालेका सांसद यामलाल कँडेलले पार्टीका सांसद एक भएर जानुपर्ने निर्देशन गरेको भएपनि उनि संसदमा पूर्ण रुपमा असफल भएका छन ।

नेपाल पक्षधर सांसदले शाहीका पक्षमा मतदान गरेपछि कर्नाली प्रदेशको मुख्यमन्त्री हुने कँडेलको सपना चकनाचुर भएको हो।
प्रदेश सभामा सभामुखसहित एमालेका २० जना सांसद छन्।

तीमध्ये चार जनाले आज फ्लोर क्रस गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित