जिल्ला खेलकुद विकास समिति कालीकोट अध्यक्षमा गणेश शाही

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला खेलकुद विकास समिति कालीकोट अध्यक्षमा गणेश शाही नियुक्ति भएका छन ।

वाइसिएल नेपालका केन्द्रिय सदस्य समेत रहेका शाही कालीकोटको खेलकुद विकास समितिको अध्यक्ष चयन भएका हुन ।त्यसै गरी सदस्य सचिवमा हरी शाही र सदस्यहरुमा जग फडेरा(समुद्र) लगाएतको टिम रहेको बताइएको छ ।

यस अघि जिल्ला खेलुकद समितिका अध्यक्ष ऐन बहादुर शाही रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित