कालीकादेवी आधरभुत बिद्यालयको दुई कोठे भवनको सिलान्यस

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको कोटिलामा आधारभुत बिद्यालयको दुई कोठे भवनको सिलान्यास गरिएको छ ।पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल उपाध्यक्ष तारा न्यौपानेको उपस्थितिमा सयुक्त रुपमा सिलान्यास गरिएको हो ।

कर्नाली प्रदेश सरकारको २० लाख लगानिमा सम्पन्न हुने उक्त दुई कोठे भवनमा कालिका देबि आधारभुत बिद्यालयका शिक्षक शंकर सन्ज्यालले बताए उनले भने रास्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बालबिकाशका लागि लगानी भएको बताए ।

यस अघि पचालझरना गाउँ पालिकामा एक दर्जन बढि बिद्यालयमा शैक्षिक सुधारका लागि बजेट व्यबस्थापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित