हिमचुलि सहकारी द्धारा ओखर खेति

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको सबै भन्दा ठुलो व्यवसायिक सहकारी संस्थाले खांडाचक्र नगरपालिकामा ओखर खेति गरेको छ ।   खांडाचक्र नगरपालिकाको वडा न.४ गल्लिमा रहेको आफ्नै जमिनमा ओखर खेति गर्न लागिएको बताइएको छ ।
संस्थाको १६ हजार वर्गमिटर जमिनमा ओखरका ५ सय विरुवा लगाइएको मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ ।

वहाँका अनुसार खांडाचक्रको गल्लिमा पर्माकल्चर प्रविधि मार्फत ओखरका विरुवा लगाइएको बताउनु भएको छ । त्यसै गरी उक्त जमिनमा टिमुर लगाएतका विरुवा समेत लगाइने भएको छ ।

यस अघि सो जमिनमा संस्थाले बाख्रा फर्म संचालन गरेको सहकर्मि पुष्प उपाध्ययले बताएका छन ।

संस्थाले रास्कोट नगरपालिकाको सिप्टिविशालिमा स्याउ खेति संचालन समेत गरेको बताइएको छ ।

तस्बिर :सस्थाका मुख्यब्यबस्थापक तथा अन्य कर्मचारीहरु बिरुवा लगाउदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित